माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा पौडेल

विकल्प न्यूज/बेनी भदौं ९ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जिल्ला इन्चार्जमा गोविन्द पौडेललाई तोकेको छ । भदौं ५ र ६ गते वसेको स्थायी समितिको वैठकले यस अघि जिल्ला अध्यक्ष रहनुभएका पौडेललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएका पौडेल लामो समय देखि माओवादी आन्दोलनको जिल्लाको … Continue reading माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा पौडेल